बुधबार, कार्तिक ०५, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

उद्योगी विनोद चौधरीलाई कोरोना पुष्टि

उद्योगी विनोद चौधरीलाई कोरोना पुष्टि

काठमाडौं – उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण देखिएको छ । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन् ।
शुक्रबार बिहान आएको कोरोना परीक्षणको रिजल्टमा आफ्नो रिजल्ट पोेजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका हुन् ।

उनी प्रतिनिधीसभा सदस्य पनि हुन् ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु