एजेन्सी -पछिल्ला दिनहरुमा अण्डर वाटर फोटोशुट नयाँ फेशन बनेको छ। यो नयाँ फेशनबाट बलिउड नायिका आलिया भट्ट पनि टाढा रहन सकिनन्। एक म्यागेजिनका लागि गरिएको फोटो शुटमा उनले पनि अण्डरवाटार शैलीलाई नै रोजिन्। अहिलेसम्म कयौँ नायिका तथा मोडलहरुले यस्तो फोटोशुट गरेका छन्।
