आइतबार, असोज ११, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

यी विचित्रका तस्विर हेर्नुहोस्

यी विचित्रका तस्विर हेर्नुहोस्

एजेन्सी – सोसल मिडिया एउटा यस्तो प्लेटर्फम हो जहाँ हरेक दिन करोडौँ फोटोहरु पोस्ट हुन्छन् र त्यसमध्ये केहीले धेरै मानिसको ध्यान खिच्न सफल हुन्छन् ।

केही फोटोहरु यस्ता हुन्छन्, जसको क्लिक टाइमिंग तथा एंगलिंगको संयोगले फोटोलाई विचित्र बनाइदिन्छ । त्यस्ता फोटो हेर्दा पहिलो नजरमा त भेउ नै पाउन सकिन्न र आफ्नै आँखाले धोका खान्छ ।

पटक पटक तथा गहिरो गरी हेरिसकेपछि मात्र फोटोको वास्तविकता थाहा पाइन्छ । नजरलाई धोका दिने मिसलिडिंग फोटोहरु सोसल मिडियामा ह्वात्तै भाइरल बनिदिन्छन् ।

फिचर गरिएको तस्विर नै हेर्नुहोस न, त्यहाँ करिना कपुरको बुबाले नै अश्चिल अंग छोएको जस्तो देखिन्छ । तर वास्तविकता त्यस्तो हैन । हामिले केहि सोच्न बाध्य बनाउने तस्बिर प्रस्तुत गरेका छौै, जसले तपाइलाइ धेरैपटक सोच्न बाध्य बनाउँछ ।

हेरौ  तस्बिर

 

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु