सोमबार, असार २९, २०७७
GokarnaNews

धादिङ केन्द्र विन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

धादिङ केन्द्र विन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प

काठमाडौं – धादिङ केन्द्र विन्दु बनाएर भुकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्र विन्दु बनाएर शनिबार साँझ ९ः३५ बजे ४.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौं समेत महशुस भएको थियो ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु