आइतबार, असोज ११, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

एशियाकै ‘सेक्सी’ सेलेब्रेटी बन्न सफल आलियाका हट तस्बिर

एशियाकै ‘सेक्सी’ सेलेब्रेटी बन्न सफल आलियाका हट तस्बिर

एजेन्सी – भारतीय नायिका आलिया भट्ट २०१९ मा एसियकाकै सेक्सी सेलेब्रेटीको सुचीमा अंग्रपक्तिमा देखिइन । योसँगै उनको निकै चर्चा चुलियो बुधबार लण्डनमा इस्टर्न आई म्यागाजिनले आयोजना गरेको सर्वेक्षणमा आलिया भट्ट ‘सेक्सी’ महिला को अंग्रपक्तिमा देखिएकी हुन् । उक्त, म्यागजिनले भोटिङको आधारमा उत्कृष्ट छनौट गरेको थियो ।

उक्त सर्बेक्षणमा सबै भन्दा बढि मत आलियालाई आएको हो । अनलाइन मतदान, मिडिया कभरेज र सामाजिक संजाललाई आधार बनाएर भोटिङ शुरु गरिएको थियो ।

पत्रिकाका अनुसार आलियाले अभिनयका कारण विभिन्न अवार्ड जित्नुका साथै उनको फिल्म ‘गली बोय’ लाई सन् २०२० को ओस्करका लागि नोमिनेट पनि गरिएको छ ।
यस्तै, सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी दीपिका पादुकोण २०१९ मा भने दोस्रो स्थानमा छिन् । तर यसपटक दीपिका पादुकोणले दशककी सबैभन्दा सेक्सी महिलाको ताज आफ्नो पक्षमा पारेकी थिइन । एशियाको सबैभन्दा सेक्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खानले तेस्रो स्थान हासिल गरेकी थिइन् ।
यस्तै, चौथो स्थानमा माहिरा खान छिन् । शीर्ष १० को सूचीमा सुरभि चन्दनाले पाँचौं, कट्रिना कैफले छैटौं, शिवांगी
जोशीले सातौं, निया शर्माले ८ औं, मेहविश हयातले ९ औँ र प्रियंका चोपडाले १० औं स्थान हासिल गरेका थिए ।

त्यस्तै ५० ‘सेक्सिएस्ट’ एसियाली पुरुषको सूचीमा नायक ऋतिक रोशन एक नम्बरमा परेका थिए । हेर्नुहोस् आलियाका हट तस्विरहरूः

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु