आइतबार, असोज ११, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

नायिका सुरविना कार्किको ‘बोल्ड’पोज(तस्बिरमा हेरौँ)

नायिका सुरविना कार्किको ‘बोल्ड’पोज(तस्बिरमा हेरौँ)

काठमाडौं – नायिका सुरविना कार्की नेपाली सिने क्षेत्रमा खासै जम्न सकिनन् । पछिल्लो समय फिल्म ‘लुकामारी’मा काम गरेपछि उनी भारत हानीएकी थिईन् । फिल्म ‘लुकामारी’ असफल भयो । त्यसपछि उनको करिअर झनै ओरालो लाग्यो ।
फिल्मबात खासै चर्चा नपाएपनि उनि सार्वजनिक रुपमा सेक्सी भएर हिड्ने सुरविनाको बोल्डनेसका कारण भइरहन्छ । तीन महिना मुम्बईमा अभिनय सिकेको बताउने सुरविना पछिल्लो समय फुर्सदमै छिन् ।

फिल्म ‘लप्पन छप्पन २’ मा उनले अभिनय गर्ने चर्चा नचल्दै उनले फिल्म छाड्नु पर्यो । त्यसपछि उनी अर्को फिल्म ‘शुभ मंगल’ मा देखिने खबर बाहिरिएको थियो । तर फिल्मको कुनै अत्तोपत्तो छैन ।

लकडाउन पछि घरमै किताब पढ्ने र टिकटक तथा समाजिक सञ्जालका लागि विभिन्न भिडियो बनाईरहेकी उनले पछिल्लो समय केही फोटोहरु इन्ष्टागामबाट सार्वजनिक गरेकी छिन् । प्राय ग्लामर फोटो सार्वजनिक गरिरहने सुरविनाले यो पटक भने अझ एक्सपोज तरिकाले आफ्नो केही फोटो सार्वजनिक गरेकी छिन् ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु