आइतबार, असोज ११, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

अभिनेत्री अर्शीको हट अवतार(तस्बिरमा हेर्नुहोस्)

अभिनेत्री अर्शीको हट अवतार(तस्बिरमा हेर्नुहोस्)

एजेन्स-  बलिउड अभिनेत्री अर्शी खान बेला बेलामा चर्चामा आउने गर्छिन् । उनको बोल्ड अवतारको निकै चर्चा हुन्छ । यी बोल्ड अभिनेत्री केहि पहिला राजनीतिबाट अलग्गिएको विषयलाई लिएर पनि निकै चर्चामा आइन्।
करिव ६ महिना अघि भारतीय राष्ट्रिय कांग्रेसमा लागेकी उनी चुनावताका निकै खटिएकी थिइन् । तर उनले आफूले राजनीति छाडेको बताएकी छिन् । स्टेजमा नाच्नु, ठुम्का लगाउनु, बिकनी लगाउनु नै कलाकारका लागि सुहाउने भन्दै उनले राजनीतिबाट अलग्गिएको बताएकी छिन् ।

अभिनेत्री खान सन्दीप कुमारको फिल्म ‘रहम दिल कातिलमा देखिएकी थिइन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । सामजिक संजालमा उनका हट तस्बिरको निकै चर्चा हुने गर्छ । उनका फ्यानहरूले उनको कामुकताको निकै चर्चा र प्रशंसा गरिरहन्छन् ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु