बिहिबार, जेठ १५, २०७७
GokarnaNews

काठमाडौं मेडिकल कलेजको आइसोलेसनमा १ जनाको मृत्यु

काठमाडौं मेडिकल कलेजको आइसोलेसनमा १ जनाको मृत्यु

काठमाडौं – काठमाडौं मेडिकल कलेज (केएमसी) को आइसोलेसनमा उपचाररत १ वृद्धको मृत्यु भएको छ ।
अस्पताल स्रोतका अनुसार बुटवलका ति व्यक्तिको आज उपचारका क्रममा मृत्यु भएको हो ।

३ दिनअघि अस्पताल भर्ना भएका करिब ६५–७० वर्षीय ति बिरामीको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको छ । अस्पताल भर्ना गनुअघि उनको आरडीटी नगरिको बताइएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु