बिहिबार, जेठ १५, २०७७
GokarnaNews

इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं  – शुक्रबारको मन्त्रिपरिषद् बैठकले इस्लाम धर्माबलम्बीहरुको पर्व इद उल फित्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ, सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सरकारले बिदा दिने निर्णय गरेको बताए ।

उनले मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेपनि बिदा कुन दिन हुने भन्ने टुंगो नलागेको बताए । मन्त्रिपरिषद्‍ले बिदा दिने निर्णय गरेको छ । कुनदिन भन्ने इस्लाम धर्मगुरुहरुसँग छलफल पछि तय हुन्छ, उनले भने ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु