बिहिबार, जेठ १५, २०७७
GokarnaNews

गोकर्णेश्वरको गैरीगाउँमा चोरी

गोकर्णेश्वरको गैरीगाउँमा चोरी

काठमाडौं  –  गोकर्णेश्वर नगरपालिका -६ गैरीगाउँमा नगद तथा गरगहना चोरी भएको छ ।

लकडाउनका समयमा गैरीगाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय राजु गिरीको कोठाबाट नगद तथा सुनका बिभिन्न गरगहना समेत गरी करिब १ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु