बिहिबार, जेठ १५, २०७७
GokarnaNews

साक्षीका बोल्ड तस्बिर,इन्टरनेटमा भाइरल

साक्षीका बोल्ड तस्बिर,इन्टरनेटमा भाइरल

काठमाडौं – साक्षी चोपडाले फेरि एकपटक आफ्ना बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् ।

टपलेस साक्षीले सेल्फी लिँदै गरेको फोटो निकै बोल्ड देखिएको छ । साक्षीका ती तस्बिरहरुले थुप्रै प्रतिक्रियाहरु पनि पाइरहेका छन् ।

समय समयमा आफ्ना बोल्ड तस्बिर सार्वजनिक गर्दै आएका कारण उनको चर्चा हुने गरेको छ ।

भारतमा पनि कोरोना भाइरसको त्रास फैलिरहेको बेला साक्षीका यस्ता बोल्ड तस्बिरले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाइरहेका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु