बिहिबार, जेठ २२, २०७७
GokarnaNews

बिकिनीमा हट अलन्या( तस्बिरमा हेर्नुहोस्)

बिकिनीमा हट अलन्या( तस्बिरमा हेर्नुहोस्)

काठमाडौं – अलन्या पाण्डेले हालै आफ्नो इन्स्टाग्राममा फोटो सेयर गरेकी छन् । फोटोमा उनी हट एन्ड बोल्ड देखिएकी छन् ।

अलन्या बलिउड अभिनेत्री अनन्या पाण्डेकी बहिनी हुन् । तिनै अलन्याले इन्स्टाग्राममा सेतो रंगको बिकिनीमा फोटोसुट गराएकी हुन् । अलन्याका ती फोटाहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
पछिल्लो समय अलन्याले इन्स्टाग्राममा आफ्ना हट एन्ड बोल्ड फोटो सेयर गर्दै आएकी छिन् । उनका त्यस्ता फोटोहरुले व्यापक चर्चा पाउने गरेका छन् ।

इन्स्टामा अलन्याका ५ लाखभन्दा बढी फलोअर्स छन् । फलोअर्सहरुले उनका फोटोमा प्रतिक्रिया दिने गरेका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु