बिहिबार, जेठ २२, २०७७
GokarnaNews

लकडाउनको समय यसरी सदुपयोग गर्दै टाइगर श्राफ (भिडियो हेर्नुहोस्)

लकडाउनको समय यसरी सदुपयोग गर्दै टाइगर श्राफ (भिडियो हेर्नुहोस्)

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण यतिबेला विश्व नै घरमा बन्द भएको अवस्था छ । कोरोनाले बलिउडमा पनि उस्तै प्रभाव पारेको छ । यसैबीच बलिउडका एक्सनस्टार टाइगर श्राफले रमाइलो भिडियो बनाउँदै लकडाउनमा समय कसरी बिताउने भन्ने प्रश्नको उत्तर दिएका छन् ।

लकडाउनका कारण घरमा बन्द भएका सबैलाई उनको भिडियोले नयाँ उर्जा दिनेछ । टाइगरले आफ्नो घरको परिसरमा विभिन्न कसरत गरिरहेको तथा खेलिरहेको भिडियो सेयर गरेका छन् । सबैलाई कसरी समय बिताउने भन्ने सल्लाह पनि दिएका छन् ।

टाइगरले भिडियो पोष्ट गर्दै क्याप्सनमा लेखेका छन्, सानोमा यहाँ खेल्दा ममीले गाली गर्नुहुन्थ्यो, तर अहिले उहाँसँग कुनै विकल्प नै छैन ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु