शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

कोरोनाको कारण टेलिफिल्म ‘सक्किगोनि’ को प्रसारण स्थगित

कोरोनाको कारण टेलिफिल्म ‘सक्किगोनि’ को प्रसारण स्थगित

काठमाडौं– हास्यटेलिशृङ्खला ‘सक्किगोनि’ को प्रसारण रोकिने भएको छ । कोरोना भाइरस संक्रमणको त्रास फैलिएपछि टेलिफिल्मको छायांकन गर्न नसकिएकाले केही साताका लागि प्रसारण रोखिएको हो ।

‘सक्किगोनि’ का निर्देशक अर्जुन घिमिरेले टेलिफिल्मको छायांकन रोकिएको जानकारी गराए । उनले सरकारले गरेको आह्वानलाई सघाउँदै शूटिङ रोकेको बताए ।

अर्जुन पाण्डेले दर्शकसँग माफी माग्दै ‘सक्किगोनि’ प्रसारण रोकिएको जानकारी गराएका छन् । अर्जुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘परिस्थिति सामान्य हुनासाथ हामी पुनः नियमित भागहरु लिएर आउनेछौं ।’

कोरोनाका कारण कलाकारले पनि उच्च शतर्कता अपनाएका छन् । यो टेलिफिल्म पछिल्लो समय चर्चामा रहेको टेलिश्रृङ्खला हो ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु