आइतबार, असोज ०४, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

नातालियाका बोल्ड पोजले सनसनी मच्चायो (हेर्नुहोस् तस्बिर)

नातालियाका बोल्ड पोजले सनसनी मच्चायो (हेर्नुहोस् तस्बिर)

काठमाडौं – नातालियाको पूरा नाम नातालिया पिन्हेइरो फिलिप माटिन्स हो । तर, उनलाई नातालिय नामले नै थुप्रैले चिन्छन् । उनको पूरा नाम जन्ने कमै मात्र छन् ।

१४ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी उनी सो क्षेत्रमा स्थापित छन् । उनका धेरै फ्यान फलोइङहरु छन् ।

आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा हट एन्ड बोल्ड फोटो सेयर गर्न चर्चित नातालिया मोडेल तथा एक्टर्सका साथसाथै ओपेरा सिंगर पनि हुन् ।

भारतमा एक्टिङ सुरु गर्नुपूर्व उनी ब्राजिललगायतका देशमा मोडलिङ गर्थिन् ।

नातालियाले सन् २०१२ मा एक्टिङ करियर सुरु गरेकी हुन् ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु