शनिबार, चैत २८, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

विद्यालय हिडेकी छात्राको राजधानीमा १० घण्टाको सेक्स भिडियो बन्यो !

एजेन्सी– विद्यालय हिडेकी एक छात्राको सेक्स भिडियो सार्वजनिक भएको छ । विद्यालय गइरहेकी ती छात्रालाई बन्धक बनाएर राजधानीको एक होटलमा सामूहिक बलात्कार गरि भिडियो बनाइएको समाचार एजेन्सीले जनाएका छन् । ती बालिकालाई १० घण्टा बन्धक बनाएर लगातार बलात्कार गरिएको हो ।

अभियुक्तले बलात्कार गर्दा भिडियो समेत खिचेका छन् । सामूहिक बलात्कारको सिकार भएकी कक्षा ९ मा अध्ययनरत ती छात्राले राजधानी दिल्लीका सम्वाददातालाई बताएअनुसार शनिवार विहान ४ युवाहरुले स्कूल जाने क्रममा उनलाई जबरजस्ती कारमा राखेर नजफगढ ग्रामिण इलाका पुर्‍याएका थिए जहाँ उनलाई १० घण्टासम्म बलात्कार गरेर अभियुक्तहरु फरार भएका छन् ।

घटनाबारे पीडित युवतीका परिवारले पुलिसमा उजुरी दर्ता गरेका छन् । तर, अहिलेसम्म कुनैपनि अभियुक्तलाई पक्राउ गरिएको छैन् । युवतीले घटनाबारे पुलिसलाई जानकारी गराएपछि अभियुक्तहरुले सामाजिक सञ्जाल फेसबुकबाट सेक्स भिडियो सार्वजनिक गरेका छन् ।

उनीहरुले पुलिसबाट मुद्दा फिर्ता नलिए सेक्स भिडियोलाई पोर्न कम्पनीबाट सार्वजनिक गर्ने धम्की दिएका छन् । बलात्कारका क्रममा ती छात्रालाई अभियुक्तहरुले रक्सी पिलाएर ‘इमोशनल’मा ल्याएर बलात्कार र भिडियो खिचेको समाचारमा उल्लेख छ । जसका कारण उनी अर्ध वेहोस थिईन् । उनले अभियुक्तलाई चिन्न सक्ने अवस्था थिएनन् । जसले पुलिस अनुसन्धानमा कठिनाई भएको छ ।