बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

मिनिषाको हट लुक(तस्बिरमा हेर्नुहोस्)

मिनिषाको हट लुक(तस्बिरमा हेर्नुहोस्)

काठमाडौं – केही समयदेखि मिनिषा लम्बा बलिउडमा सक्रिय छैनन् । तर सामाजिक सञ्जालमा भने उनी सक्रिय रहँदै आएकी छन् ।

मिनिषाका पछिल्ला केही फोटोहरु उनका फ्यानहरुले धेरै मन पराएका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनका ती फोटोहरु भाइरल हुँदै गएका छन् ।

स्विमिङ पुलमा उनले खिचाएको तस्बिर अहिले सामाजिक सञ्जाल इन्स्टामा चर्चित बनेको छ । जसमा उनी सेल्फी लिँदै गरेकी देखिन्छिन् ।

यसअघि पनि उनका त्यस्ता हट एन्ड बोल्ड तस्बिरहरु इन्स्टामार्फत् सार्वजनिक हुँदै आएका थिए । ती फोटोहरु उनका फ्यानले मन पराएका थिए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु