बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

इशाका हट तस्बिर

इशाका हट तस्बिर

काठमाडौं – बलिउडकी हट कलाकारमध्येकी एक इशा गुप्ताले आफ्नो सामाजिक सञ्जालमा हालै एक तस्बिर सार्वजनिक गरेकी छन् ।

उक्त तस्बिरमा इशा सेल्फी लिँदै गरेको देखिन्छिन् । अत्यन्तै कामुक देखिएकी इशाको सो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

इन्स्टाग्राममा उनले यस्ता हट तस्बिरहरु सेयर गर्ने गरेका छन् । त्यस्ता तस्बिरहरुले व्यापक चर्चा पाउँदै आएका छन् ।

पछिल्ला दिनहरुमा इशा सामाजिक सञ्जालमा आफ्ना कामुक तस्बिरहरु एकपछि अर्को गर्दै अपलोड गर्दै आएकी छन् ।

उनका प्रायः सबैजसो तस्बिरले चर्चा पाउने गरेका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु