आइतबार, असोज ०४, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

राय लक्ष्मीका बोल्ड पोज(तस्बिरमा हेर्नुहोस)

राय लक्ष्मीका बोल्ड पोज(तस्बिरमा हेर्नुहोस)

काठमाडौं – दक्षिणी भारतकी कलाकार राय लक्ष्मीले फेरि एकपटक हट एन्ड बोल्ड फोटोसुट गराएकी छन् ।

फोटोमा निकै कामुक देखिएकी रायले आफ्ना ती फोटोहरु सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् । रायले आफ्ना फोटोहरु सार्वजनिक गरेलगत्तै भाइरल बनेका छन् । जसमा उनी बिकिनीमा देखिएकी छन् ।

राय सामाजिक सञ्जालहरुमा आफ्ना बोल्ड फोटोहरु अपलोड गर्दै आएकी छन् । उनका प्रशस्त्र फ्यान फलोइङहरु पनि छन् ।सामाजिक सञ्जाल इन्स्टामा मात्र उनका २.५ मिलियन फलोअर्सहरु छन् । उनका ती फोटोहरुलाई फ्यानले मन पराएका पनि छन् ।

 

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु