आइतबार, असोज ०४, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सोनमका हट तस्बिर

सोनमका हट तस्बिर

एजेन्सी – भारतीय चलचित्र उद्योग बलिउड अभिनेत्री सोनम कपुर अहिले आफ्नो हट अवतारका कारण चर्चाको शिखरमा छिन । सन २००७ मा साँवरिया फिल्मबाट डेब्यु गरेकी ३३ बर्षीया कपुर अहिले बलिउड फेसन आईकनको रुपमा स्थापित भएकी छिन ।

उनले लगाउने हरेक लुगा फेसनको दुनियाँमा ट्रेण्डिङको स्तरमा पुग्छ ।

सन २०१८ मा आनन्द अहुजासंग विहे गरेकी अभिनेत्री सोनम कपुरले हालै फोटो सुट गराएकी छिन ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु