बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

बिकिनीमा सोनाली (तस्बिरमा हेर्नुहोस्)

बिकिनीमा सोनाली (तस्बिरमा हेर्नुहोस्)

एजेन्सी – बलिउड कलाकार सोनाली राउत एकपटक फेरि आफ्नो हटनेस प्रदर्शन गर्दै कालो रंगको बिकिनीमा देखिएकी छन् ।

उनले सामाजिक सञ्जालमा आफ्ना त्यस्ता हट एन्ड बोल्ड तस्बिरहरु सेयर गरेकी छन् । उनका ती तस्बिरहरु भाइरल भइरहेका छन् ।

सोनालीले सामाजिक सञ्जालहरुमा आफ्ना त्यस्ता हट तस्बिरहरु सेयर गर्दै आएकी छन् । उनका त्यस्ता तस्बिरले थुप्रै प्रतिक्रियाहरु पनि पाएका छन् ।

सलमान खानको चर्चित सो बिग बोसमा सहभागी भएपछि उनको चर्चा बढेको हो । त्यसयता उनी विभिन्न कारणले चर्चामै रहने गरेकी छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु