सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

बाँस्कोटालाई कानूनी कारबाहीको माग गर्दै नेविसंघद्वारा प्रदर्शन

बाँस्कोटालाई कानूनी कारबाहीको माग गर्दै नेविसंघद्वारा प्रदर्शन

काठमाडौं– नेपाल विद्यार्थी संघले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध कानूनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

शुक्रबार नेबिसंघले वाल्मीकि विद्यापीठबाट जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरु वाल्मीकि विद्यापीठहुँदै राष्ट्रियसभाभवन नजिकै पुगेर पुनः वाल्मीकिमै फर्किएका थिए ।

कोणसभामा प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै निवर्तमान मन्त्री बस्कोटालाई कानूनी कारबाहीको लागि नारा जुलुस लगाएका थिए ।

बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएसँगै नेविसंघले विरोध प्रदर्शन गर्दै आएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु