सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

भारतीय गायक बप्पी लेहरीको स्वरमा ‘यही हो हाम्रो शान’ (भिडियो)

भारतीय गायक बप्पी लेहरीको स्वरमा ‘यही हो हाम्रो शान’ (भिडियो)

काठमाडौं– भारतीय चर्चित गायक बप्पी लेहरीको स्वर रहेको नेपाली राष्ट्रिय गीत ‘यही हो हाम्रो शान–वी आर वन’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रदीप काफ्लेको शब्द रहेको गीतको भिडियो समेत बनेको छ । भिडियोमा रामेश्वर केसी, प्रदीप काफ्ले, योगिता महर्जनलगायतको अभिनय देख्न सकिन्छ ।

भिडियो निर्मल शमाले निर्देशन गरेका हुन् । भिडियोमा गायक बप्पीसमेत देखिएका छन् । गीतमा संगीत बीबी अनुरागीको रहेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु