सोमबार, चैत १७, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण

काठमाडौं– पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।

नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएसँग सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन् ।

उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी थिइन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु