शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

टपलेस बनिन् आकांक्षा पुरी (फोटोफिचर)

टपलेस बनिन् आकांक्षा पुरी (फोटोफिचर)

एजेन्सी– कलाकार आकांक्षा पुरीले लामो समयदेखि पारस छाबडासँग डेट गरिरहेकी छिन् ।

पारस भारतको चर्चित सो बिग बोसमा आएपछि उनीहरुको सम्बन्धले अझ बढी चर्चा पाइरहेको छ ।

यसैबीच आकांक्षाले पछिल्लो समय आफ्ना केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेकी छन् । ती तस्बिरले उनको धेरै चर्चा भइरकेको छ ।

आकांक्षाको इन्स्टाग्राममार्फत् सार्वजनिक भएको तस्बिरमा उनी टपलेस छिन् । जसमा उनको पछाडीको ट्याटु देख्न सकिन्छ ।

आकांक्षाले केही हिन्दी सिरियलमा अभिनय गरेकी छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु