मङ्गलबार, चैत २५, २०७६
GokarnaNews

नियम तोड्ने चालकलाई ट्राफिक प्रहरीले गराईन् उठबस ! (भिडियोसहित)

नियम तोड्ने चालकलाई ट्राफिक प्रहरीले गराईन् उठबस ! (भिडियोसहित)

काठमाडौं– नियम तोडेर सवारीसाधन चलाउन नदिएको वा चिट काटेको त सबैले सुन्नुभएकै होला तर ट्राफिक प्रहरीले उठबस गराएको तपाईहरुले पहिलो पटक भएको हो । उक्त भिडियोमा महिला ट्राफिकले चिट काट्नुको साट्टो सडकमै उठबस गराएकी छिन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

भिडियो स्रोतः रियालिस्टिक नेपाल/फेसबुक

सम्बन्धित समाचारहरु

वडा समाचारहरु