बिहिबार, साउन २२, २०७७
GokarnaNews

समुद्र किनारामा यस्तो अवस्थामा देखिईन मोडेल ब्रुना(तस्वीरमा हेर्नुहोस्)

समुद्र किनारामा यस्तो अवस्थामा देखिईन मोडेल ब्रुना(तस्वीरमा हेर्नुहोस्)

काठमाडौं – ब्रुना अब्दुल्लाह बलिउडकी कलाकार तथा ‘हट मोडेल’ का रुपमा चिनिन्छिन् ।

उनका हट फोटोहरुले व्यापक चर्चा र प्रतिक्रिया पाउने गरेका छन् । त्यसोत ब्रुना पनि आफ्ना यस्ता ‘हट एन्ड बोल्ड’ फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहन्छिन् । ब्रुना हालै आमा भएकी छन् । उनकी ५ महिनाकी छोरी छिन् ।

अहिले छुट्टी मनाउन समुद्र किनारा पुगेकी ब्रुनाले यस्तै हट एन्ड बोल्ड फोटो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् ।

जसमा उनी परिवरको साथमा देखिन्छिन् । जसमा उनी आफ्ना पति र छोरीको साथमा समुद्र किनारामा मस्ती गर्दै गरेको देखिन्छिन् ।
सन् २०१९ मा विवाह गरेकी उनले विवाहको ३ महिनापछि छोरीलाई जन्म दिएकी थिइन् । उनकी छोरीको नाम इसाबेल राखेकी छिन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु