बुधबार, फागुन ०७, २०७६
GokarnaNews
OnlineKhabarHub

चिनबाट फर्काएका नेपालीहरुलाई क्वारेन्टाईनमा राख्ने विषयप्रति नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनायो आपत्ति

काठमाडौं– नगरकोट नाल्दुम पर्यटन विकास समितिले चिनबाट फर्काएका नेपालीहरुलाई क्वारेन्टाईनमा राख्ने विषयप्रति आपत्ति जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले आपत्ति जनाएको हो ।

नेपालको प्रमुख पर्यटन क्षेत्र रहेको नगरकोटमा स्वदेशी तथा विदेशी पर्यटक आगमनमा समेत असर पुग्ने भएकाले नगरकोट नाल्दुम पर्यटन विकास समितिले आपत्ति जनाएको हो । समितिले चिनबाट फर्कने नेपालीहरुलाई घना वस्तीको माझमा नराखी अन्य सुरक्षित स्थानमा विकल्प खोज्न विज्ञप्ति जारी गर्दै आग्रह गरेको हो ।

हेर्नुहोस बिज्ञप्तिः

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382