सोमबार, फागुन ०५, २०७६
GokarnaNews
OnlineKhabarHub

यस्तो चाहन्छन् महिलाले आफ्नो जीवन साथी !

यस्तो चाहन्छन् महिलाले आफ्नो जीवन साथी !

एजेन्सी– शारीरिक तथा मानसिकरुपमा महिलाहरु पुरुषभन्दा धेरै नरम स्वभावका हुन्छन् । त्यसैले उनीहरुले आफ्नो जीवन साथी हिंश्रक भएको मन पराउँदैनन् । दुवैजनाबीच भावनात्मक सम्बन्ध भएको महिलाले मन पराउँछन् ।

शारीरिक सम्बन्धका लागि पनि भावनासँग जोडिएर मात्र यौन प्रक्रियामा आउँदा महिलाहरु खुसी हुन्छन् । यौन चाहना मेटाउनेमात्रै सम्बन्धले महिलालाई मूल्याङ्कन गरेको मन पर्दैन ।

शारीरिक सम्बन्धका लागि पनि पुरुषले महिलाको भावना बुझ्नुपर्छ । तादात्म्यता नमिल्दा दुवैजनामा नैराश्यता बढ्छ । हीन भावनाले दुवैको यौन जीवन मात्र नभएर अन्य प्रक्रियामा पनि असर गर्छ ।

एकले अर्काको भावना नबुझ्दा लागू पदार्थको सेवन गर्ने, अन्य कुलतमा फस्ने जस्ता समस्या आउँछ । महिलाले आत्मीय सम्बन्धको अपेक्षा गरिरहेका हुन्छन् । त्यसैले उनीहरुले आफ्नो पार्टनरस‌ँग पनि त्यस्तै तरिकाले सम्बन्ध कायम गरिरहेका हुन्छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382