बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

अन्तरिक्षमा ३२८ दिन बिताएर पृथ्वीमा ओर्लिइन् क्रिस्टिना कोच

अन्तरिक्षमा ३२८ दिन बिताएर पृथ्वीमा ओर्लिइन् क्रिस्टिना कोच

एजेन्सी – अमेरिकी अन्तरिक्षण संस्था (नासा) की वैज्ञानिक ४१ वर्षीया क्रिस्टिना कोच ३२८ दिन अन्तरिक्षमा बिताएर बिहीबार पृथ्वीमा ओर्लिएकी छन्।

कजाकिस्तानको उत्तरी क्षेत्रको हिउँले सेताम्य जमिनमा ओर्लिंदै गर्दा उनी निकै खुसी देखिन्थिन्।

त्यसक्रममा उनले भनिन्, ‘म निकै उत्साहत र निकै खुसी छु। मैले यो क्षणलाई अन्तरिक्ष नायकहरुका पाइला पछ्याइरहेका बेला भएको सम्मानका रुपमा लिएकी छु।’

सम्बन्धित समाचारहरु

वडा समाचारहरु