बुधबार, फागुन ०७, २०७६
GokarnaNews
OnlineKhabarHub

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा कर्मचारी माग (सूचनासहित)

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा कर्मचारी माग (सूचनासहित)

काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ ।

उपप्रवन्धकदेखि चालकसम्मका २७ पदमा खुल्ला तथा समावेशी र आन्तरिक प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गरिने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र त्रिपुरेश्वरस्थित मानव स्रोत विकास शाखामा आवेदन बुझाउन सक्नेछन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382