सोमबार, फागुन ०५, २०७६
GokarnaNews
OnlineKhabarHub

८ लाख घुसहित जुनीचाँदे गाउँपालिका अध्यक्ष केसी पक्राउ

८ लाख घुसहित जुनीचाँदे गाउँपालिका अध्यक्ष केसी पक्राउ

सुर्खेत – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ।

जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382