आइतबार, फागुन ०४, २०७६
GokarnaNews
OnlineKhabarHub

मानसचोकमा बम फेला

मानसचोकमा बम फेला

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं –३ स्थित मानसचोकमा राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिए पारेको छ ।

शुक्रबार बिहान सडक सरसफाइ गर्ने क्रममा पुरानो कार्टुनभित्र बम फेला परेको थियो । बम कसले राखेको हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बम फेला परेपछि स्थानी त्रसित बनेका थिए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382