आइतबार, जेठ १८, २०७७
GokarnaNews

थाइल्याण्डमा प्रियंकाको पोज (फोटोफिचर)

थाइल्याण्डमा प्रियंकाको पोज (फोटोफिचर)

काठमाडौं  – अभिनेत्री प्रियंका कार्की अहिले थाइल्याण्डमा मस्ती गरिरहेकी छिन् । सामाजिक सञ्जालमा प्रियंकाले आफ्ना मस्तीका तस्विरहरु शेयर गरिरहेकी छिन् ।

आफ्ना नजिकका साथीहरुसँग उनी थाइल्याण्डमा ब्याचलर पार्टी मनाउन गएकी हुन् ।

उनले तस्विरसँगै शेयर गरेको एक पोस्टमा आफू चाँडै दुलही बन्ने जानकारी दिएकी छिन् ।

प्रियंकाले करिब २ वर्ष अगाडि नै आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरिसकेकी छिन् । इन्गेजमेन्टपछि उनीहरु सँगै बस्दै आएका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु