बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

ललिता निवासको जग्गा कब्जा गरेको विप्लव नेकपाको घोषणा

ललिता निवासको जग्गा कब्जा गरेको विप्लव नेकपाको घोषणा

काठमाडौं – विप्लव नेतृत्वको नेकपा समूहले बालुवाटारस्थित ललितनिवासको जग्गा कब्जा गरेको घोषणा गरेको छ । समूहले बुधबार साँझ जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको नागार्जुन १ नर्सरीचोकस्थित घरमा समेत विस्फोट गराएको थियो ।

बालुवाटारको जग्गामा समेत कब्जा गरिएको ब्यानर राखिएको नेताहरुले बताएका छन् । जसमा ११५ रोपनी जग्गा पार्टीको मातहतमा आउने गरी कब्जा गरिएको उल्लेख छ ।

सरकारी जक्ष्गा माफियाहरुले किनबेच गरेकाले कब्जा गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु