आइतबार, असोज ११, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

गोकर्ण फरेष्ट रिसोर्टको म्याद थप्ने सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश

गोकर्ण फरेष्ट रिसोर्टको म्याद थप्ने सरकारलाई सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं– गोकर्ण फरेष्ट रिसोर्टको म्याद थप्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिसोर्टको म्याद थपमाथि परेको रिटमा मंगलबार सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

सरकारले गैरकानूनी रुपमा रिसोर्टको अवधि थपेको भन्दै अधिवक्ता विष्णु लुईँटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए। लुईंटेलले रिर्सोटको अवधि ६ वर्ष बाँकी हुँदै पुनः २५ वर्षका लागि बढाउनु गैरकानुनी भएको भन्दै पुस २५ गते रिट दायर गरेका थिए।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु