मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

नाजिर हुसेनको ‘प्रेम गर्ने जन्तर’

काठमाडौं – गायक दिपक महर्जनको ‘प्रेम गर्ने जन्तर’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दिपक महर्जनको आवाजमा रहेको उक्त गित डिजिटल नेपालको यु्टुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

उक्त गितको संगित तथा शब्द किरण पहाडीको रहेको छ । अभिनेता नाजिर हुसेन र सरूसा महर्जनको मुख्य अभिनय रहेको म्युजिक भिडियोको निर्देशन रोशन श्रेष्ठले गरेका छन ।