बिहिबार, चैत २७, २०७६
GokarnaNews

गोकर्णेश्वर नगरपालिकाले जोरपाटी-सुन्दरीजल सडक विस्तार तथा निर्माण गर्ने

गोकर्णेश्वर नगरपालिकाले जोरपाटी-सुन्दरीजल सडक विस्तार तथा निर्माण गर्ने

काठमाडौं– गोकर्णेश्वर नगरपालिकाले जोरपाटी-सुन्दरीजल सडक विस्तार तथा निर्माण गर्ने भएको छ । वडा नं ९ भगवती स्थान देखि वडा नं ४ हनुमान चोक सम्म यही आँउदो शुक्रबार र शनिबार सडक विस्तार गर्ने भएको हो । उक्त क्षेत्रमा सडक बन्द हुने भएको कारण बैकल्पीक मार्ग प्रयोग गर्न नगरपालिकाले आज एक सुचना जारी गर्दै अनुरोध गरेको छ ।

हेर्नुहोस सुचनाः

सम्बन्धित समाचारहरु

वडा समाचारहरु