शुक्रबार, माघ १०, २०७६
GokarnaNews
OnlineKhabarHub

कर्मचारीकै कारण जनताका अधिकार कटौति हुन थाले : प्रचण्ड

कर्मचारीकै कारण जनताका अधिकार कटौति हुन थाले : प्रचण्ड

धनगढी – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीका कारण जनताका अधिकार कटौति हुन थालेको बताएका छन् ।

सुदूरपिश्चम प्रदेश सरकारले आयोजना गरेको वित्तीय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले कर्मचारीको मानसिकता र काम गर्ने शैली पुरानै भएको बताए ।

संघीयताले घर–घरमा जनतालाई अधिकार दिने परिकल्पना गरेको भए पनि कर्मचारी खटाएको ठाउँमा जान नमान्ने र जनप्रतिनिधिले काम गर्न खोज्दा कानुनी अड्चन देखाएर भाँजो हाल्ने काम गर्ने गरेको उनको आरोप छ ।

कर्मचारीकै कारण संघीयताप्रति जनता निराश हुन थालेका उनले बताए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onvictinitor.com/afu.php?zoneid=2767382