सोमबार, साउन २६, २०७७
GokarnaNews

सनी लियोनीको ग्ल्यामर लूक्स(तस्वीरमा)

सनी लियोनीको ग्ल्यामर लूक्स(तस्वीरमा)

एजेन्सी – बलिउड अभिनेत्री तथा पूर्व पोर्नस्टार सामाजिक सञ्जालमा सक्रिय रहने गर्छिन् । उनको हट अवतारले गर्दा फ्यान उनीप्रति आकर्षित हुन्छन् ।

उनलाई चाहने लाखौँ छन् । उनले सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीर पनि फ्यानका लागि चर्चाको विषय बन्ने गर्छन् ।


सनीले केही तस्वीर सामाजिक सञ्जालमा राखेर धूम मच्चाइसकेकी छिन् । हालै उनले एक तस्वीर शेयर गरेकी छिन्, उक्त लूकको पनि सामाजिक सञ्जालमा चर्चा भएको छ ।
भारतीय दर्शकले सनीको रुपको प्रशंसा गरेका छन् । उनलाई सुन्दरताकी रानी भन्दै फ्यानले तारिफ गरेका छन् ।

पछिल्लो समय उनी केही फिल्मको छायांकनमा व्यस्त छिन् । छिट्टै उनी ‘कोकोकोला’, ‘रंगीला’ र ‘विरामादेवी’ मार्फत दर्शकमाझ आउँदैछिन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु