सोमबार, साउन २६, २०७७
GokarnaNews

माल्दिभ्सविरुद्ध ब्याटिङ गर्दै नेपाल,पारस ११ रनमै आउट

माल्दिभ्सविरुद्ध ब्याटिङ गर्दै नेपाल,पारस ११ रनमै आउट

काठमाडौँ – दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष क्रिकेटमा अहिले नेपाल र माल्दिभ्सबीच खेल भइरहेको छ । त्रिवि क्रिकेट मैदान टियुमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालका पूर्व कप्तान पारस खड्का ९ बल खेल्दै ११ रन बनाएर आउट भएका छन् ।

अहिले क्रिजमा कप्तान ज्ञानेन्द्र मल्ल र आरिफ सेफ छन् । पाँच ओभरको खेल सकिँदा नेपालले ४१ रन जोडेको छ । कमजोर माल्दिभ्मविरुद्ध नेपाल सहज जित निकाल्ने दाउमा छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु