आइतबार, मङि्सर २९, २०७६
GokarnaNews
OnlineKhabarHub

करणी मुद्धाका फरार प्रतिवादी चार वर्षपछि पक्राउ

करणी मुद्धाका फरार प्रतिवादी चार वर्षपछि पक्राउ

पर्सा – प्रहरीले जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका २ छप्कैया बस्ने मक्सुद मिया तेली रहेका छन् । तेलीलाई २६ असोजमा पक्राउ गरेको हो । उनलाई २०७२ साल जेष्ठ ५ गते जिल्ला अदालतले १ हजार जरिवाना तोकेको थियो ।

सोही महानगरपालिका स्थित आफ्नै गाँउ घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा पर्साबाट खटिएको प्रहरी टोलिले फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु