दुर्गाले ल्याइन् ‘तिमीलाई भनेर म’ (भिडियो)

दुर्गाले ल्याइन् ‘तिमीलाई भनेर म’ (भिडियो)

गायिका दुर्गा खरेलको स्वरमा ‘तिमीलाई भनेर म’ बोलको गीत रिलिज भएको छ। अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा अभिनेत्री केकी अधिकारी तथा पवन शर्माको अभिनय रहेको छ।

भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन्।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: