बुधबार, फागुन १४, २०७६
GokarnaNews
OnlineKhabarHub

नेपालका लागि अमेरिकी राजदूत बेरीले यसरी मनाए दसैं

नेपालका लागि अमेरिकी राजदूत बेरीले यसरी मनाए दसैं

नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरीले दसैं मनाएका छन्। मंगलबार टीका र जमरा ग्रहण गर्दै राजदूत बेरीले दसैं मनाएका हुन्। बेरी सुट र ढाका टोपीमा सजिएका थिए।

टीका ग्रहण पश्चात उनले नेपाली भेषभूषा लगाएकासँग फोटो सेसन गरेका थिए।

उनले आफ्ना फोटा ट्वीटरमा सार्वजनिक गर्दृै सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382