बुधबार, फागुन ०७, २०७६
GokarnaNews
OnlineKhabarHub

प्रधानमन्त्रीले आज ४ देखि ७ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने

प्रधानमन्त्रीले आज ४ देखि ७ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।

ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आफूले पिताको हातबाट टिका ग्रहण गरेपछि उनले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टीका लगाइदिनेछन् ।

त्यसपछि पार्टी कार्यकर्ता र सर्वसाधारणलाई टिका लगाइदिने तयारी छ । प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम मंगलबार मात्रै छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382