राप्रपाको केन्द्रीय सदस्यमा दमन बस्नेत मनोनित

राप्रपाको केन्द्रीय सदस्यमा दमन बस्नेत मनोनित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दमन बस्नेतलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेको छ । राप्रपा अध्यक्ष कमल थापाद्वारा विहिबार जारी प्रेस विज्ञप्तिमा बस्नेतलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको जाइएको छ । बस्नेतलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिँदै अध्यक्ष थापाले पार्टीको सिद्धान्त र नीतिप्रति प्रतिबद्ध भइ पार्टीको हितमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

खेलकुदका हस्ती बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सयुक्त हुँदै थापा नेतृत्वको राप्रपामा पुगेका थिए । प्रशकाशचन्द्र लोहनी नेतृत्वको तत्कालीन राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य बस्नेत राप्रपा सयुक्तमा नगएर थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका थिए ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: