एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक

एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ– परीक्षा नियन्त्रण कार्यालयले यही भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ पूरकको नतिजा सार्वजनिक गरेको छ ।

परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएको पनिकाले जनाएको छ ।

नतिजा अनुसार एक लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि भएको छ । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट तथा नेपाल टेलिकमको १६०० डायल गरेर थाहा पाउन सकिन्छ ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु

%d bloggers like this: