प्राविधिकतर्फ डीएसपी र इन्सपेक्टरको लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

प्राविधिकतर्फ डीएसपी र इन्सपेक्टरको लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौं– नेपाल प्रहरीमा रिक्त प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फका प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदहरुका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

खुल्ला तथा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले २०७५ फागुन १३ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो ।

लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुको २०७६ भदौ ३० गतेदेखि नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण परीक्षा संचालन हुने हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लिखित परीक्षाको नतिजाः

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु