आइतबार, फागुन ११, २०७६
GokarnaNews
OnlineKhabarHub

ऐश्वर्या रायका ‘बेबी सावर’ का यी तस्बिर भाइरल (फोटोफिचर)

ऐश्वर्या रायका ‘बेबी सावर’ का यी तस्बिर भाइरल (फोटोफिचर)

ऐश्वर्या रायका थुप्रै पुराना फोटो आजकाल सोसल मिडियामा चर्चित छन् । हालै ऐश्वर्याका गर्भावस्थाका केही तस्बिर चर्चाको केन्द्रमा छन् ।

तस्बिरमा ऐश्वर्या राय बच्चनसँग अभिषेक बच्चन देखिएका छन् । दुबैले सन् २००७ मा विवाह गरेका थिए । सन् २०१२ मा उनीहरुका छोरी आराध्याको जन्म भयो ।

बेबी सावरमा ऐश्वर्या र अभिषेक दुबै ओलिभ ग्रीन कलर कोडमा देखिएका छन् । पारम्परिक गेटअपमा ऐश्वर्या निकै सुन्दर देखिएकी छिन् । ऐश्वर्याको बेबी सावरमा उनलाई उनकी आमा वृन्दा रायलगायत बच्चन परिवारका सदस्यले पनि आशिर्वाद दिइरहेको देख्न सकिन्छ ।

 

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382