करेन्ट लागेर पाँच वर्षीय बालकको मृत्यु

करेन्ट लागेर पाँच वर्षीय बालकको मृत्यु

वीरगञ्ज – पर्सामा करेन्ट लागेर पाँच वर्षीय बालकको मृत्यु भएको छ । धोबिनी गााउँपालिका वडा नम्बर २ बस्ने धरीचन बैठाका पाँच वर्षीय छोरा मन्टु बैठाको करेन्ट लागेर ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ।

उनलाई घरमै खेलिरहेका बेला बिजुलीको तार छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।

Loading...

वडा समाचारहरु

सम्बन्धित समाचारहरु